• २१ असोज २०८३, बुधबार
  • ४ः२७ बिहान

११ एसपी एसएसपीमा बढुवा सिफारिस

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०२:३४

श्रावण ५  ,२०८२ काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले गण्डकीका तुलबहादुर कार्की, कोशीका रामेश सिंह, कर्णालीका राजिव बहादुर बस्नेतलगायतलाई बढुवा सिफारिस गरेको हो।

National Life

अन्य सिफारिसमा कमल थापा, प्रविण भण्डारी, रामेशराम थापा, अनिलप्रसाद उप्रेती, विपिन पौडेल, दयानीधि बास्तोला, सिद्धराज शाही र केदार खनाल रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया