• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

शिक्षक महासंघले  दियाे पुनः आन्दोलनको चेतावनी

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०३:४१

असार १६ , २०८२ काठमाडौं । नेपाल शिक्षक महासंघले तोकिएको समय असार १५ गतेसम्म शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलनको चेतावनी दिएको छ ।

सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।

Kamana Sewa

विज्ञप्ति यस्तो छ:

Classic Tech Desktop

प्रतिकृया