• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

पशुपतिमा तीजको भीडभाड (फोटोफिचर)

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०९:२२

१४ भाद्र २०७९, काठमाडौं : हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ।


भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाइन्छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया