• ०५:४४ २०८० फाल्गुन १२ गते
  • 5:44 am

ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला तथा मूर्तिकला प्रदर्शनीको आज दोस्रो दिन(तस्विरसहित)

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ११:३५

8 scaled

२० माघ, २०७९, काठमाडौँ:  हिजाे बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको चित्रकला तथा मूर्तिकला प्रदर्शनीको उद्घाटन गर्नुभएको थियाे । प्रदर्शनीको आज दोस्रो दिन रहेकाे छ । चित्रकला तथा मूर्तिकला प्रदर्शनी भाेलि सम्म रहेने छ ।

तस्विरहरू:-

2
3
4
5
8
IMG20230203102214 copy
IMG20230203102347 copy

प्रतिकृया