ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला तथा मूर्तिकला प्रदर्शनीको आज दोस्रो दिन(तस्विरसहित)
प्रकाशित मिति
२०७९ माघ २० गते, शुक्रबार ११:३५

२० माघ, २०७९, काठमाडौँ: हिजाे बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको चित्रकला तथा मूर्तिकला प्रदर्शनीको उद्घाटन गर्नुभएको थियाे । प्रदर्शनीको आज दोस्रो दिन रहेकाे छ । चित्रकला तथा मूर्तिकला प्रदर्शनी भाेलि सम्म रहेने छ ।
तस्विरहरू:-







प्रतिकृया