• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

आजाको फोटो (मध्यपुरथिमी न.पा )

प्रकाशित मिति

२०७८ भाद्र ६ गते, आईतवार ०२:१६

फोटो – मदन सुन्दर श्रेष्ठ (मेयर) फेसबुकबाट

६ भाद्र, २०७८ भक्तपुर : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ  । यस्तैै गरि भक्त्तपुर थिमि नगरपालिकाको मुहार फेरी, सम्पदा पुननिर्माण र नवनिर्माणमा छलाङ नै मारेका मेयर मदन सुन्दर श्रेष्ठले सामाजिक संञ्जाल (फेसवुक) मा गुंपुन्हि / जनै पुर्णिामाको शुभकामना दिदैँ उक्त्त तस्बीर पोष्ट गरेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया