• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

ईदको अवसरमा बालेन शाहको सन्देश: सद्भाव र सहकार्यबाटै देश अघि बढ्छ

प्रकाशित मिति

२०८२ चैत्र ७ गते, शनिबार ११:०४

७ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाटै देश अघि बढ्ने बताएका छन्। ईद उल फित्रको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले धर्म, संस्कृति र विविधताको सम्मान गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले “धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ” उल्लेख गरेका छन्।

Kamana Sewa

साथै, उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया