• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

युगाण्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ फाल्गुन २५ गते, आईतवार ०२:४७

फाल्गुण २५, २०८१ काठमाडौँ: युगाण्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७६ रन बनाएको हो ।

Kamana Sewa

युगाण्डाका लागि इमाकुलेट नाकिसुयीले सर्बाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलरपुजा महतोले ३ र इन्दु बर्माले २ विकेट लिएकी थिइन् ।शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया