१७ क्विन्टल गाँजासहित एकजना पक्राउ
प्रकाशित मिति
२०८१ मंसिर ४ गते, मंगलवार ०१:११

मंसिर ४, २०८१ सप्तरी : राजगढ गाउँपालिका–४ सप्तरीबाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई प्रहरीले गरेको छ । पक्राउ पर्नेमा टिपर चालक धनकुटाको सहिद भूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राई रहेका छन् ।
कल्याणपुर इलाका प्रहरी कार्यालयका अनुसार बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालक निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया