दुर्गा प्रसाईं पक्राउ
प्रकाशित मिति
२०८१ मंसिर ४ गते, मंगलवार १२:४७

मंसिर ४, २०८१ काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई मंगलबार प्रहरीको सिआईबीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।
प्रसाईले मंगलबार बिहान आफुले कम्बोडीयामा ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफुलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।
Related
Recent News
- म्यासेडोनियामा नाइट क्लबमा आगलागी, कैयौंको मृत्यु र कैयौं घाइते
- नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. बिच सम्झौता
- बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी
- जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
- स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया