• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको निधन

प्रकाशित मिति

२०८१ कार्तिक ८ गते, बिहीबार १२:२६

कार्तिक ८ , २०८१ काठमाडौँ: युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ ।

रावलको हृदयघातका कारण निधन भएको बताइएको छ । मुटुमा समस्या भएपछि भक्तपुरस्थित नागरिक अस्पताल भर्ना गरिएका उनको बुधवार राती निधन भएको बताइएको छ ।

Kamana Sewa

बीमा क्षेत्रमा साढे ३ दशक बिताएका रावल यसअघि प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत थिए । २०८० जेठदेखि भने उनी युनाइटेड अजोड इन्स्योरेन्समा कार्यकारी अधिकृतमा रुपमा आएका थिए ।

Classic Tech Desktop

प्रतिकृया