बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख रुपैयाँ सहयोग
प्रकाशित मिति
२०८१ आश्विन २३ गते, बुधबार ०१:२५
असोज २३ , २०८१ काठमाडौँ: एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरmलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको छ ।
Related
Recent News
- अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह
- नेप्सेमा दोहोरो अंकको वृद्धि, १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- गरिमा विकास बैंक र विद्युतीय व्यावसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
- कांग्रेसको अनुरोध : आरजु राणा देउवा आउँदा स्वागतका लागि फूलमालासहित उपस्थित हुनु
- गण्डकी प्रदेशकी कांग्रेस सांसद विमला गौचनको निधन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन
Crime
Politics
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते बस्ने
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
प्रतिकृया