• ४ साउन २०८३, सोमबार
  • ३:१७ बिहान

नेपाल टेलिकमको सिस्टममा खराबी, मोबाइल सेवामा समस्या

प्रकाशित मिति

२०८१ आश्विन २३ गते, बुधबार १२:०९

असोज २३ , २०८१ काठमाडौँ: नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । बुधबार बिहान करिब १० बजेदेखि सिस्टममा समस्या आएको हो ।

सिस्टममा समस्या आएपछि टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको एनटीसी मोबाइल सेवामा समस्या आएकाले कुराकानी गर्न समस्या भइरहेको छ ।

Kamana Sewa

टेलिकमको सेवामा के समस्या आएको हो भन्ने सम्बन्धमा टेलिकमले यो समाचार तयार पार्दासम्म कुनै जानकारी दिएको छैन । टेलिकमका प्रवक्तालाई समस्याबारे बुझ्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Classic Tech Desktop

प्रतिकृया