• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

हिमालयन लाइफको साढे ४ लाख कित्ता बढी सेयर बिक्रीमा

प्रकाशित मिति

२०८१ श्रावण १७ गते, बिहीबार १०:५९

साउन १७, २०८१ काठमाडौँ: हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको कानून विभागमा आवेदन पेश गर्न सक्नेछन् ।

Kamana Sewa

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संघसंस्थामा बिक्री खुला गर्ने एक सूचनामार्फत जानकारी गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया