• 1:09 pm

आज प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०९:५८

१२ वैशाख २०८०, काठमाडौँ: संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यतालिका रहेको छ ।

प्रतिकृया