• ४ साउन २०८३, सोमबार
  • २:५३ बिहान

खानेपानीमन्त्री चौधरी एमालेका मैनालीसँग पराजित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०७:३९

९ मंसिर २०७९, काठमाडौँ : नेकपा एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै उनी सांसदमा निर्वाचित भएका हुन्।


मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

Kamana Sewa

प्रतिकृया