• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

ललितपुर ३ पम्फा भन्दा तोसिमालाई तेब्बर मतको अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०४:०८

६ मंसिर २०७९, काठमाडौँ: काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अध्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छिन् ।


यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।

Kamana Sewa

प्रतिकृया