• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

तनहुँ १ मा रामचन्द्र पौडेललाई पछि पर्दै एकबहादुर रानाले अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०३:५०

६ मंसिर २०७९, तनहुँ : तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा (एमाले)का उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका छन् ।


९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत प्रापत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।

Kamana Sewa

मत गणनाकाे सुरूवातीदेखि नै पाैडेलले अग्रता लिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया