• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

काठमाडौं-१ को मतगणना सुरु

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार १०:२२

५ मंसिर २०७९, काठमाडौँ : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको हो ।

प्रतिकृया