• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाको अग्रता, पछि परे महेश बस्नेत

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०७:४५

५ मंसिर २०७९, भक्तपुर : भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् । थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् । भक्तपुर९२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

प्रतिकृया