• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

बाजुरामा थप एक जनाको मृत्यु, प्रहरीको राइफल अझै भेटिएन

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०७:५५

५ मंसिर २०७९, काठमाडौँ : बाजुरामा दुई समूहबीच भएको झडपमा परी थप एक जनाको मृत्यु भएको छ । गए राति नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु भएको बयलपाटा अस्पतालका प्रमुख डा. मन्दिप पाठकले जानकारी दिए ।

प्रतिकृया