• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

गोदावरी नगरपालिकाद्वारा आसन्न चडपर्वको शुभकामना सन्देश जारी

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार १०:०८

१५ असोज २०७९, ललितपुर : गोदावरी नगरपालिकाद्धारा नेपालीहरुको महान चाड बडा दशैँ २०७९ सालको पावन अवसरमा गोदावरी नगरवासी तथा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनीहरुमा सुस्वास्थ्य दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेको छ । नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मूना अधिकारी र प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइरालद्वरा संयुक्तरुपमा सुभकामना सन्देश जारी गर्दै चाडपर्वहरुको उपलक्षमा सुशकामना सन्देश प्रदान गर्नुभएको हो ।

प्रतिकृया