• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०७:५०

१७ भाद्र २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।


Kamana Sewa

प्रतिकृया