• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

बमको हल्लाले विमानस्थलमा तनावग्रस्त (फोटोसहित)

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार १२:३६

२१ बैशाख २०७९, काठमाण्डौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही समय अस्तव्यस्त बन्यो । सो सूचनापछि विमानस्थलमा रहेका करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । अहिले विमानस्थल सञ्चालनमा आएको बताइएको छ ।


हेर्नुहोस तस्बिरहरुः

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया