आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति
२०७९ बैशाख १६ गते, शुक्रबार ११:३४

१६ बैशाख २०७९, काठमाण्डौं : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोलामा एक हजार दूई सय रुपौयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँमा कायम भएको छ। बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर नै छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
Related
Recent News
- हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
- शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार
- ट्रम्पसँगको वार्तापछि रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण
- म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
- लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया