• ५ साउन २०८३, मंगलबार
  • ११:३२ बिहान

लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ११:२०

१६ बैशाख २०७९, काठमाण्डौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।


स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

Kamana Sewa

प्रतिकृया