• ६ साउन २०८३, बुधबार
  • १:३८ बिहान

ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ११:५८

१६ बैशाख २०७९, काठमाण्डौं : काठमाडौं उपत्यकामा ट्राफिक जरिवना ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो।


बिहीबार कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र कुमारी बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले आरम्भ गरेका हुन्।

Kamana Sewa

ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको कार्यालय प्रमुख जोशीले बताए ।

Classic Tech Desktop

प्रतिकृया