स्थानीय तह निर्वाचनका लागि काँग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन
प्रकाशित मिति
२०७८ चैत्र २६ गते, शनिबार ०२:२५
२६ चैत्र २०७८, काठमाडौँ : नेपाली काँग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ ।
स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा।प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।

काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख ९आनन्द० विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

Related
Recent News
- कैलालीमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य
- प्रचण्डको दाबी: राष्ट्रिय स्वाधीनतामाथि सङ्कट, कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्न आह्वान
- आज हरिशयनी एकादशी,आजदेखि चतुर्मासा व्रत सुरु
- आइतबारको सार्वजनिक बिदा यथावत्, तत्काल हटाउने योजना छैन : सरकार
- सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सको इलेक्ट्रिक सामानमा १५ प्रतिशत छुट
- चितवन र झापाका ३९ भूमिहीन परिवारलाई लालपुर्जा, जग्गाधनी बनाउने अभियान जारी
- स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
- विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ
- सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- भाइरल भिडियोपछि सांसद बब्लु गुप्तालाई ट्राफिक कारबाही, ५ सय रुपैयाँ जरिबाना
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया