• ९ साउन २०८३, शनिबार
  • ११:१८ बेलुका

रामनवमीका अवसरमा भोलि सार्वजनिक बिदा

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार ०२:०८

२६ चैत्र २०७८, काठमाडौँ : रामनवमीका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।


Kamana Sewa

प्रतिकृया