कैलालीमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य
प्रकाशित मिति
२०८३ श्रावण ९ गते, शनिबार १२:०६
कैलालीमा मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगका बीच पनि हुलाक सेवाको प्रयोग उल्लेख्य रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा हुलाक निर्देशनालयमार्फत एक लाख २७ हजार ६२० चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन्, जसमा सबैभन्दा बढी ५२ हजार ६९९ रजिष्ट्री चिठी रहेका छन्।
निर्देशनालयका अनुसार वर्षभर २,७२३ ईएमएस सामग्री आदानप्रदान भएका छन् भने ४७० अन्तर्राष्ट्रिय पत्र सेवा प्रदान गरिएको छ। साथै २१ अनलाइन सञ्चार माध्यम, ३७ प्रेस प्रतिनिधि परिचयपत्र र १५ एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ। टिकट बिक्री तथा अन्य शीर्षकबाट रु ६४ लाख ३१ हजार ९०३ राजस्व सङ्कलन भएको निर्देशनालयले जनाएको छ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया