दक्षिण कोरियामा २ ओमिक्रोन संक्रमितको मृत्यु
प्रकाशित मिति
२०७८ पुष २० गते, मंगलवार १२:०९
२० पुस २०७८, काठमाडौं : दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो ।

गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

(एजेन्सी)
Related
Recent News
- डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक: सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
- रवि लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारीमा
- सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- यस्तो छ आजको मौसम
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
- नेप्सेमा सामान्य सुधार, कारोबार ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी
- रविसँगको भेटपछि मोदीले भने– साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया