• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

के हो यौन निराशा ? लक्षण र बच्ने उपाय

प्रकाशित मिति

२०७८ पुष १७ गते, शनिबार ०६:०२

७ पुस २०७८, काठमाडौं : यौन जीवनमा आफूले चाहे जस्तो नहुनु नै यौन निराशा भनिन्छ । वास्तविक अनुभव र सेक्सको चाहना वा आवश्यकताबिच असन्तुलनको समस्या हुन्छ । यौन जीवनमा यस्ता असन्तुलनहरू बिच सन्तुलन कायम गर्न आवश्यक हुन्छ । यसबारे जानकार भएमा समस्या समाधान गर्न सकिन्छ ।


लक्षण

Kamana Sewa

–यौन जीवनसँग असन्तुष्ट हुनु ।
–७ देखि ८ घण्टा सुत्नुहोस् ।
–पार्टनर मन नपर्नु ।
–चिडचिडापन हुनु ।
–निद्राको कमी हुनु ।
–सेक्सको बारेमा धेरै सोच्नु ।
–सेक्सपछि हस्तमैथुन गर्नु ।
–पार्टनरलाई सेक्समा रुचि नहुनु ।

Classic Tech Desktop

बच्ने उपाय

–सेक्सको आनन्द किन लिना सक्नु भएको छैन त १ समस्याको पहिचान गर्नुहोस् ।
–पार्टनरसँग सेक्स गेम खेल्नुहोस् ।
–सेक्सको पोजिसन परिवर्तन गर्नुहोस् ।
–पार्टनरको कुरा सुन्नुहोस् ।
–पार्टनरसँग समय बिताउनुहोस् ।
–काममा आफूलाई वेस्ता राख्नुहोस् ।
–सम्भोगको लागि हतार नगर्नुहोस् ।
–पार्टनरसँग रोमान्टिक गीत र चलभित्र हेर्नुहोस् ।

प्रतिकृया