उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ प्रहार
प्रकाशित मिति
२०७८ कार्तिक २ गते, मंगलवार ०१:२१
२ कार्तिक, २०७८ काठमाडौँ : उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको छ । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
गएको जनवरीमा उत्तर कोरियाले सार्वजनिक गरेको सो मिसाइल अहिले परीक्षण गरेको हो । उसले आफ्नो सो मिसाइल विश्वकै शक्तिशाली हतियार भनेका थियो । दक्षिण कोरियाले केही हप्ता पहिले सोही प्रकृतिको हतियार सार्वजनिक गरेको थियो ।

उत्तर कोरियाले पछिल्लो केही हप्तामा निरन्तर मिसाइल परीक्षण गरिरहेको छ । यसरी परीक्षण गरिएका हतियारमा हाइपरसोनिक र लामो दूरीमा मारहान्न सक्ने मिसाइल पनि थिए ।

केही परीक्षणहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेका छन् । संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्ध लगाएको छ ।
Related
Recent News
- गरिमा विकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर, साउन १५ भित्र आवेदन दिन आग्रह
- प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा
- अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
- मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया