• १ असोज २०८३, बिहीबार
  • २ः५३ दिउँसो

किसानको धान डुब्यो (तस्बिरहरु)

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ०१:०८

२ कार्तिक, २०७८ काठमाडौँ : आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।

National Life

धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।






Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया