• १२ असोज २०८३, सोमबार
  • ३ः५५ दिउँसो

गैँडा मृत अबस्थामा भेटियो

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ०९:२०

७ भाद्र, २०७८ काठमाडौँ :  चितवन चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो ।

National Life

खाग खुरलगायतका सामान सुरक्षित रहेको सो गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ ।योसँगै यो आर्थिक वर्षमा सातवटा गैँडा मृतावस्थामा भेटिएका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए ।

प्रतिकृया