• १२ असोज २०८३, सोमबार
  • २ः३४ दिउँसो

इटालियन सिरी ए : एसी मिलानको विजयी शुरूवात

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ०९:१७

७ भाद्र, २०७८ काठमाडौँ :  इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा एसी मिलानले विजयी शुरूवात गरेको छ । सोमबार राति साम्पडोरियालाई १-० गोलले पराजित गर्दै मिलानले सिजनको बिजयी शुरूवात गरेको हो ।

National Life

मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे । जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रतिकृया