मेस्सी र पीएसजीबीच सम्झौता हुने
प्रकाशित मिति
२०७८ श्रावण २६ गते, मंगलवार ०४:१९
२६ साउन, २०७८ काठमाडौँ : लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् ।
त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।
Related
Recent News
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह






प्रतिकृया