नेप्सेको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा
प्रकाशित मिति
२०७८ श्रावण २६ गते, मंगलवार ०४:२९
२६ साउन,२०७८ काठमाडौँ : सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्सका अनुसार यसदिन नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ ।
त्यसो त यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
मंगलबार ठूलो उछाल आएको बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै जसो उपसमूहहरुले धनात्मक हुँदा अधिकतम झण्डै १८ अर्बको कारोबार भएको छ । नेप्सेका अनुसार यसदिन कुन २२५ कम्पनीका ३ करोड ३५ लाख कित्ता माथिको सेयर १ लाख ६३ हजार बढी पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाखको कारोबार भएको छ ।
Related
Recent News
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया