• १२ असोज २०८३, सोमबार
  • १ः२७ दिउँसो

सुपुष्पा र रौनकले गाँसो लगनगाँठो

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०३:५८

काठमाडौं : अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेलबीच आज विहे भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित वैवाहिक समारोहमा दुईबीच लगनगाँठो कसिएको हो ।

National Life

दुई महिनाअघि इन्गेजमेन्ट गरेको यो जोडी केही समयदेखि प्रेममा थियो । ‘रणवीर’ डेब्यु अभिनेत्री सुपुष्पाले चपली हाइट ३ र छ माया छपक्कैमा अभिनय गरेकी छिन् ।


रौनकले कबड्डीको पहिलो सिक्वेल र झोले २ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा फिल्म क्षेत्रका सेलेव्रिटीसहित उनीहरुका आफन्त सहभागि थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया