• २१ जेठ २०८३, बिहीबार
  • ४:०१ बिहान

श्रमिकको आधारभूत तलब १५ हजार

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०५:५२

काठमाडौं : औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ । सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा बताए ।

प्रतिकृया