सरकारी कर्मचारीलाई तलबसहित १० दिनको पर्यटन बिदा
प्रकाशित मिति
२०७८ जेष्ठ १५ गते, शनिबार ०४:५९
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ।बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए।
आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले यस्तो व्यवस्था गरेको हो।
Related
Recent News
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
- बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया