रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन
प्रकाशित मिति
२०७८ जेष्ठ १५ गते, शनिबार ०५:०३
काठमाडौं : सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।
किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।
Related
Recent News
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
- एनपीएलमा आज दुई खेल हुदै
- सिरियामा मोहम्मद अल बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त
- कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रतिकृया