• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

माछापुच्छ्रे बैंकले तीन अर्ब बराबरको कित्ता ऋणपत्र निष्कासन गर्ने

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०५:३५

काठमाडौं : माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले धितो पत्र बोर्डमा उक्त रकम बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १५ गते निवेदन दिएको हो ।

बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेडलाई जिम्मेवारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया