कौशलटार स्थित जनप्रेमी स्कुलमा फोटोग्राफी प्रतियोगीता सम्पन्न, पर्यटन बर्ष २०२० प्रर्बधन गर्ने उद्धेश्य
प्रकाशित मिति
२०७६ माघ १२ गते, आईतवार ०९:१४
भक्तपुर । मध्यपुर थिमी -३ कौशलटार स्थित आदर्श जनप्रेमी अंग्रेजी स्कुलमा पर्यटन बर्ष २०२० लाई प्रचार प्रसार र प्रर्बधन गर्ने उद्धेश्यले फोटोग्राफी प्रतियोगीता आज सम्पन्न भएको छ ।

“Visit Bhaktapur 2020 ” मा आधारित रहेर गरिएको फोटोग्राफी प्रर्दशनीमा कक्षा ११ र १२ मा अध्यनरत ५२ जना विधार्थीहरुले भक्तपुरको कला ,सँस्कृति र स्थानीय जनजीवनलाई चित्रण गर्ने फोटोहरु प्रर्दशन गरेका थिए । सो प्रर्दशनिलाई स्थानीय ब्यक्तित्वहरुका साथै विधलयमा अध्यनरत सम्पुर्ण विधार्थीहरुले अवलोकन गरेका थिए ।
फोटो फिचर :


Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया