• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

बझाङमा भूकम्प गयो

प्रकाशित मिति

२०७६ माघ २ गते, बिहीबार १०:४३

बझाङ, सुदुपश्चिम प्रदेशको बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।

आज बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Kamana Sewa

भूकम्प गएको ठाउँमा फोनसम्पर्क हुन नसकेको अवस्था रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया