• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

तीन दिनसम्म लगातार भारी हिमपातको सम्भावना

प्रकाशित मिति

२०७६ माघ २ गते, बिहीबार १०:२४

काठमाडौं, आज (विहीबार)देखी तीन दिन सम्म मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा बसोबास गर्नेलाई सर्तक रहन अग्राह समेत महाशाखाले गरेको छ । महाशाखाले पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको हो ।

Kamana Sewa

महाशाखाका अनुसार नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै सुरुभएको छ । मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ रहेको र मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया