• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

चीनबाट एउटै भ्रमण टोलीमा ११५ जना पर्यटक नेपाल प्रस्थान

प्रकाशित मिति

२०७६ कार्तिक २६ गते, मंगलवार ०२:२६

काठमाडौँ, नेपाल भ्रमण वर्ष २०२०को संघारमा चीनबाट एउटै भ्रमण टोलीमा ११५ जना पर्यटक नेपाल प्रस्थान गरेका छन् । चीनिया राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसँगै चीनियाँ पर्यटक नेपाल भित्रनेको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त टोलिलाई स्वागत गरेको जानकारी गराउँदै भ्रमण वर्षको शुभ संकेतको रुपमा उल्लेख गर्नुभएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया