• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

अघोरी बाबाकी श्रीमती पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक २५ गते, सोमबार ०४:२१

काठमाडौं, केही समय पहिला विहे गरेका अघोरी बाबाकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृतले बौद्धबाट उनलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोप लागेको छ ।

Kamana Sewa

प्रतिकृया