• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

बिरामीको हेलिकप्टरद्वारा उद्धार

प्रकाशित मिति

२०७६ कार्तिक २५ गते, सोमबार ०५:१०

काठमाडौँ, माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५बाट एक बिरामीको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । ढाडको समस्यमाबाट पीडित ८० वर्षीय तुनदुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको थोयो ।

Kamana Sewa

प्रतिकृया