• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

चीनले ब्याट्रीबाट उड्ने प्लेन बनायो

प्रकाशित मिति

२०७६ कार्तिक १४ गते, बिहीबार ०५:०३

एजेन्सी, चीनले ब्याट्रीबाट उड्ने प्लेन बनाएको छ । चिनियाँ मिडियाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ ।

Kamana Sewa

आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो । १२ सय किलोग्राम तौल भएको प्लेन ४ सिटको छ। ८.४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए ३०० किलोमिटर उड्न सक्छ ।

Classic Tech Desktop

प्रतिकृया