• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

राष्ट्रिय युवा संघ नेपालको एकता टुङ्गियो (विज्ञप्ती)

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार १२:४७

काठमाडौँ, वाइसिएल नेपाल र युवा संघ नेपालविच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको एकता टुङ्गिएको छ । संघका इञ्चार्ज महेश बस्नेत, सहइञ्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलसहितले हिजो गरेको छलफलले एकतालाई टुङ्याएको हो ।

संघले तोकेको अनुसार ४ जना पछि मनोनित गर्ने गरी युवा संघ नेपालबाट १७६ सदस्य र वाइसिएल नेपाल बाट १५५सदस्य चयन गरी ३३५ सदस्य रहने गरी एकता टुङ्गिएको हो ।

Kamana Sewa

विज्ञप्ती

Classic Tech Desktop

प्रतिकृया